अनौठो कुरा सिर्जना गर्नुहोस् Kim प्रस्तुतिहरू

सुन्दर प्रस्तुतिहरू सिर्जना गर्नुहोस् ब्रिटानी

Google स्लाइडमार्फत, तपाईँ जहाँ भएपनि सिर्जना गर्न, सम्पादन गर्न, सहकार्य गर्न, र प्रस्तुति दिन सक्नुहुनेछ। निःशुल्क।

Google स्लाइड डाउनलोड गर्नुहोस्
Eddie

HEALTHY

HONEYBEES

Everyone needs them!

Honeybees play a critical role in the development of our fruit, flowers, and more.

Lindsay
Jono
Salit

महत्त्व राख्ने कथाहरू भन्नुहोस्

Google स्लाइडले तपाईँको विचारहरूलाई विभिन्न प्रस्तुति विषयवस्तुहरू, हजारौँ फन्टहरू, इम्बेडेड गरिएका भिडियो, एनिमेशनहरू, र थपको साथ चमक ल्याउँछ। सबै निःशुल्क।

जहाँ पनि, जहिले पनि तपाईँको प्रस्तुति पाउनुहोस्

तपाईँको फोन, ट्याब्लेट, वा कम्प्युटरबाट—कुनै जडान नभए तापनि— तपाईँ जहाँ जानु हुन्छ तपाईँको प्रस्तुतिहरू पहुँच, सिर्जना, र सम्पादन गर्नुहोस्।

Google स्लाइड डाउनलोड गर्नुहोस्
पाम अवतार
टम अवतार
किम अवतार

सबैलाई आवश्यक पर्छ ब्रिटानी

तपाईँ कहिले सम्पादन सक्ने सोच्नुभएको छ?
मङ्गलबार, १:०६ अपरान्ह
किम अवतार
सायद दुई बजेसम्म?
मङ्गलबार, १:०६ अपरान्ह
टम अवतार

फेरि "सुरक्षित गर्नुहोस्" भन्ने कहिल्यै नथिच्नुहोस्

तपाईँले टाइप गरेका तपाईँका सबै परिवर्तनहरू स्वचालित रूपमा सुरक्षित हुन्छन्। तपाईं उही प्रस्तुतिको मितिद्वारा र कसले परिवर्तनहरू गरे भन्नेमा आधारित क्रमबद्ध पुरानो संस्करण हेर्न पुनरावृत्ति इतिहासको पनि प्रयोग गर्न सक्नुहुनेछ।

PowerPoint सँग काम गर्दछ

Chrome विस्तार वा अनुप्रयोगसँग Microsoft PowerPoint फाइलहरू खोल्नुहोस्, र सम्पादन, वा सुरक्षित गर्नुहोस्।

PowerPoint फाइलहरु Google स्लाइडमा तथा विपरित क्रममा रूपान्तरण गर्नुहोस्।

फेरि फाइल ढाँचाहरूको बारे चिन्ता नगर्नुहोस्।

देखाउनुहोस्, सेट अप नगर्नुहोस्

सजिलै तपाईँको कथाहरू प्रस्तुत गर्नुहोस्। कुनै पनि तारहरू आवश्यक पर्दैन। Google स्लाइडले Chromecast Hangouts, र AirPlay मा प्रस्तुत गर्दै समर्थन गर्छ

Google स्लाइड डाउनलोड गर्नुहोस्
००

अब सुरु गर्नुहोस्

तपाईँ जब तयार हुनुहुन्छ स्लाइड तयार छन्। साधारण रूपमा तपाईँको ब्राउजर मार्फत एउटा स्प्रेडसिट सिर्जना गर्नुहोस् वा तपाईँको मोबाइल उपकरणको लागि अनुप्रयोग डाउनलोड गर्नुहोस्।

Google स्लाइड डाउनलोड गर्नुहोस्